पाँच भाइले किन लिए आईजीपीको सातो प्रहरी फोर्स भाँड्न अनिष्टकारी खेल

पाँच भाइले किन लिए आईजीपीको सातो प्रहरी फोर्स भाँड्न अनिष्टकारी खेल

काठमाडौं । नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्याललाई हटाएर एआईजीपी राजेन्द्र सिंह भण्डारीलाई प्रमुख बनाउन ठूलो चलखेल सुरु भएको छ । राष्ट्रिय राजनीतिलाई नै असर पार्ने गरी अगाडि ...

कुरा भा.रु.मा चलखेल नेपालीमा † मौकामा चौका हान्दै करोडौं कमाउने दाऊ

कुरा भा.रु.मा चलखेल नेपालीमा † मौकामा चौका हान्दै करोडौं कमाउने दाऊ

काठमाडौं । भारत सरकारले २०७३ कात्तिक २४ गते बुधबार मध्यरातदेखि लागू हुनेगरी १ हजार र ५ सय दरका भारतीय रूपैयाँको प्रचलनमा प्रतिबन्ध लगाएपछि त्यसको असर सोझै नेपाली अर्थतन्त्र र समाजम ...

‘महाराजा’ ज्ञानेन्द्रको अन्तिम दौड

‘महाराजा’ ज्ञानेन्द्रको अन्तिम दौड

काठमाडौं । २०६३ बैशाख ७ र ८ गते भारतीय विशेष प्रतिनिधि कर्ण सिंहको रोहवरमा सात दल र तत्कालीन राजा ज्ञानेन्द्रले के सम्झौता गरेका थिए ? अहिले ज्ञानेन्द्र सो सम्झौता कार्यान्वयन हुनु ...

खड्काको हल्ला चल्दा सबै खुसी

खड्काको हल्ला चल्दा सबै खुसी

काठमाडौं । कांग्रेस महामन्त्री पदमा सभापति शेरबहादुर देउवाले कसलाई मनोनीत गर्लान् ? यो उत्सुकताको समाधान चाँडै हुने भएको छ । देउवा निकट स्रोतका अनुसार उनले ज्ञानेन्द्रबहादुर कार्की ...

प्रकाण्डले बद्नाम च्याप्दा सेनामेना क्रुद्ध

प्रकाण्डले बद्नाम च्याप्दा सेनामेना क्रुद्ध

काठमाडौं । आफूलाई कम्युनिष्ट मूल्य, निष्ठा र आदर्शको राजनीति गर्ने दावी गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका नेता तथा कार्यकर्तालाई पछिल्लो समय पार्टीभित्रैका इमान्दार ...

नापीमा घुस : सानालाई मुद्दा, हाकिम मुक्त ?

नापीमा घुस : सानालाई मुद्दा, हाकिम मुक्त ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनसम्पर्क हुने कार्यालयमध्ये मालपोत, नापी कार्यालयका कर्मचारीहरूलाई घुस लिंंदालिंदै पक्राउ गरिरहेको छ । तर पनि सेवाग्राहीबाट घुस असुल् ...

नियम मिचेर मन्त्रीको मनपरी

नियम मिचेर मन्त्रीको मनपरी

काठमाडौं । आफ्ना कार्यकर्ता पोस्न माहिर मन्त्रीका रुपमा चिनिन्छन्, सहरी विकास मन्त्री अर्जुननरसिंह केसी । केसी कार्यकर्ता पोस्न कति माहिर छन् भन्ने हेर्न २०७३ मंसिरमा मन्त्रालय मात ...

कार्यदल प्रतिवेदनलाई सेनाको लोप्पा अनावश्यक दश जर्नेलको दरबन्दी थप

कार्यदल प्रतिवेदनलाई सेनाको लोप्पा अनावश्यक दश जर्नेलको दरबन्दी थप

काठमाडौं । राजतन्त्र ढलेर गणतन्त्र आएको लामो समय भए पनि अझै लोकतान्त्रिक हुन नसकेको आरोप खेप्दै आइरहेको नेपाली सेनाको संरचनामा सरकारले केही हेरफेरको तयारी गरेको थाहा भएको छ । पूर्व ...

कांग्रेसमा गच्छदार आतंक : मन्त्री त्रस्त

कांग्रेसमा गच्छदार आतंक : मन्त्री त्रस्त

काठमाडौं । मधेसी मोर्चाले संविधान संशोधनमा अड्डी कसेपछि प्रधानमन्त्री प्रचण्ड सकसमा छन् । आफ्नै नेतृत्वमा स्थानीय तहको निर्वाचन गराउन मसक्क कस्सिएका प्रचण्ड मोर्चाले संविधान संशोधन ...

सडकमा रगतको खेल, भित्रभित्रै सत्ताको झेल ‘घर न घाट’को अवस्थामा मोर्चा

सडकमा रगतको खेल, भित्रभित्रै सत्ताको झेल ‘घर न घाट’को अवस्थामा मोर्चा

काठमाडौं । सत्ताको खेलभन्दा निर्मम केही हुँदैन भन्ने फेरि एकपटक सिंहदरबारको सेरोफेरोमा प्रमाणित भएको छ । मधेसी मोर्चाले सत्ता छाड्ने भन्दै धम्क्याएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ...

भ्रष्टतन्त्रले कान्ति बाल अस्पताल सिकिस्त  २० करोडका थप शैया आईसीयू कमिशनको सिकार

भ्रष्टतन्त्रले कान्ति बाल अस्पताल सिकिस्त २० करोडका थप शैया आईसीयू कमिशनको सिकार

साँघु संवाददाता काठमाडौं । राजनीतिक क्षेत्रका सेलिब्रेटी भनिएका गगन थापा स्वास्थ्य मन्त्री अन्तरगतकै देशको एक मात्र सुविधा सम्पन्न बाल अस्पतालका रुपमा लिइन्छ, कान्ति बाल अस्पताललाई ...

प्रहरी स्कूलका अभिभावकहरू रुष्ट

प्रहरी स्कूलका अभिभावकहरू रुष्ट

काठमाडौं । नेपाल प्रहरी स्कूल सामाखुसीले विद्यार्थीहरूबाट अनियमित रुपमा मासिक रुपमा ६ सय रुपैयाँ असुली गर्दैआएको खुलासा भएको छ । प्रहरी स्कूल ब्यवस्थापनले कलेक्सन शीर्षक दिएर यसरी ...

कहिलेसम्म चल्छ यो नांगो लुटतन्त्र ? – कमल कोइराला

२०७३ फागुन २३ गते सोमबार एमालेको सभास्थललाई सुरक्षा प्रदान गरी तैनाथ प्रहरीहरूमाथि आक्रमण गर्न गुलेली ताकीताकी ढुंगामुढा गर्दै, लाठी लिँदै गर्दा प्रहरीले आत्मसुरक्षाका लागि चलाएको गोलीले पाँच जनाको मृत्यु भयो । कार्यक्रम सकिएपछि गरिएको हमलाबाट स्पष्ट हुन्छ यो योजनाबद्ध ढंगले हिंसा भड्काउन गरिएको आक्रमण थियो । more ...

March 13, 2017 (0) comments

हाम्रा ‘अन्धा धृतराष्ट्र सभासद्का नाममा † – अमृता लम्साल

थाहा छैन वेद व्यासले महाभारतका कथाहरू कसरी कथे † एकै घटनालाई लिएर लेखे वा अनुमान गर्दै लेखे † तर, लेखे † किन कि, उनले लेखेको भनिएको कथा यसै गरी भनिन्छ्र कल्पना यसै गरी गरिन्छ । उनले लेखे कौरव र पान्डवको सभामा द्रौपदीको चीरहरण भयो । चीरहरण भयो: राजनीतिको निहुँमा † कसैको झुठो ‘अहं’ तृप्त गराउने नाउँमा । महिलाला more ...

March 13, 2017 (0) comments

कञ्चनपुर हत्या काण्डले नेताजीको चेत खुलोस् –युवराज पाण्डे

२०७३ फागुन २६ गते बिहीबारका दिन नेपालको कञ्चनपुर जिल्लाको आनन्द बजारमा भारतको सीमानाभन्दा अलि भित्रपट्टी पर्ने नेपाली भूभागमा नेपालीहरूले बनाएको कल्भर्ट सम्बन्धी विवादमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल(एसएसबी)को गोलीबाट एकजना देशभक्त नेपाली गोविन्द गौतमको हत्या गरेको दुखद् र निन्दनीय घटना सार्वजनिक भएको छ more ...

March 13, 2017 (0) comments

‘लुट—२’ सिनेमाले बेफ्वाँकमै लुट्यो –रामचन्द्र भट्ट

‘भन्नेले छोटी मुख, बढी बात’ भन्लान् । भनेपनि भनिरहुन् । उनीहरूप्रति मेरो केही गुनासो हुनेछैन । किन कि देखेको लेख्न र बोल्न मलाई कसैसंग डर लाग्दैन । असाध्यै चर्चा गरिएको ‘लुट—२’ हेर्न गइयो २०७३ फागुन २३ गते सपरिवार । सपरिवारमात्र नभएर साथीभाई, आफन्तलाई समेत हेर्न जाउँ भनियो । सबै गयौं टेक्ससको अर्बिङस्थित हलिउ more ...

March 13, 2017 (0) comments

५००/१००० को नोटबन्दीले हान्नु हान्यो ? भारु पीडित नेपालीले चाडै राहत पाउने

काठमाडौं । भारु पीडित एक नेपालीले भने–‘दारुले भन्दा पनि बढी भारुले हल्लायो ।’ भारतले केही समय अगाडि नेपालमा ५००/१००० को भारु प्रचलनमा ल्याउन अनुमति दिएको थियो । त्यसैकारण बैंक तथा वित्तीय संस्था तथा सर्वसाधारणले पनि भारुलाई सहजै रुपमा ग्रहण गरेका थिए । अर्काे, खुला सीमानाका कारण पनि भारुले नेपाली बजार ओगटिसके more ...

November 23, 2016 (0) comments

© 2011 Powered By Wordpress, Goodnews Theme By Momizat Team

Scroll to top